
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नक्कली नोट कारोबारी इल्ताफ हुसेन अन्सारी प्रहरीको फन्दामा परेका छन् । जिल्ला प्रहरी कार्यालय, पर्साले उनलाई पक्राउ गरेको हो ।
पछिल्लो समय १५ किलो सुनचाँदी प्रकरणमासमेत मुछिएका उनलाई पाकिस्तानी एजेन्टको काम गरेकोसमेत आरोप लाग्दै आएको छ ।
उनलाई पक्राउ गरी थप अनुसन्धान अगाडी बढाइएको प्रहरीको भनाइ छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्