विश्वभर Artificial Intelligence (AI) को प्रयोग बढिरहेका बेला, हामी पनि समाचारमा त्रुटीहरु कम गर्न, समाचार सामाग्रीलाई अझ प्रस्ट रुपमा प्रस्तुत गर्न र कामलाई छिटो र छरितो बनाउन अर्थ सरोकारको न्युज रुममा Artificial Intelligence को आवश्यक प्रयोग गर्छौँ । सोका लागि, हामीले निम्नानुसारको Artificial Intelligence नीति लिएका अवलम्बन गरेका छौँ ।
१. हामी समाचारमा प्रस्तुत भएका तथ्यलाई जाँचका क्रममा एआईको प्रयोग गर्न सक्छौँ ।
२. समाचारमा प्रस्तुत हुने फोटो / भिडियो तयार गर्न एआईको प्रयोग भए हामी सोको जानकारी प्रष्ट रुपमा पाठकलाई दिन्छौँ ।
३. हामी एआईमा मा व्यक्तिगत, गोप्य वा संवेदनशील डाटा राख्दैनौँ ।
४. एआईको प्रयोग गर्दा हामी समाचार स्रोतको सुरक्षा र गोपनीयतालाई ख्याल गर्छौँ ।
५. एआई प्रयोगबाट उत्पन्न सम्भावित त्रुटिको अन्तिम जिम्मेवारी सम्पादकीय टोलीकै हुन्छ । त्रुटी देखिनासाथ हामी प्रस्ट उल्लेख हुनेगरी भूलसुधार गर्छौँ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper
