×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जनरल इन्सोरेन्सका ग्राहकलाई नयाँ सुविधा, अव आइएमई पेमार्फत प्रिमियम भुक्तानी गर्न सकिने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

जनरल इन्सोरेन्सका ग्राहकलाई नयाँ सुविधा, अव आइएमई पेमार्फत प्रिमियम भुक्तानी गर्न सकिने

२७ श्रावण २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौै । जनरल इन्सोरेन्स कम्पनी र आईएमई पेबीच सम्झौता भएको छ । सम्झौता अनुसार जनरल इन्सोरेन्स कम्पनीका सेवाग्राहीहरूले आइएमई पेमार्फत प्रिमियम भुक्तानी गर्न सक्नेछन् । हालको परिस्थितलाई मध्यनजर गर्दै कम्पनीले आफनो बीमीतहरुको सेवा सुविधामा टेवा पुराउन यस सम्झौता गरेको जनाएको छ ।
आइएमई डिजिटलले ‘आईएमई पे’ ब्रान्ड अन्तर्गत मोबाइल वालेट सेवा उपलब्ध गराउनेछ र यसको मद्दतबाट सेवाग्राही आफैले अथवा एजेन्टहरूको सहयोग लिएर मोबाइल मार्फत विभिन्न किसिमका भुक्तानी सम्बन्धी कार्य गर्न सक्नेछन् ।
आइएमई डिजिटलले बैंकको सुविधाबाट वञ्चित तथा न्यून बैंकिङ्ग सुविधा प्राप्त नेपाली लगायत सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तीय सेवाहरूको पहुँच उपलब्ध गराएर नेपालको वित्तीय समावेशीकरणमा योगदान पु¥याउने लक्ष्य लिएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी