काठमाडौँ । ऋषि धमला पनि चुनाव लड्ने भएका छन् । उनी रौतहट-४ मा प्रभु साहको आम जनता पार्टीबाट चुनाव लड्न लागेको धमलाकी पत्नी एलिजा गौतमले जानकारी दिएकी हुन् ।
गौतम आम जनता पार्टीकी उपाध्यक्ष हुन् ।
‘…आम जनता पार्टीको तर्फबाट मोबाइल चिन्ह लिई रौतहट क्षेत्र नं. ४ मा उम्मेदवारी मनोनयनका लागि रौतहट जाँदै गर्दा म सधैँझैँ उहाँको साथमा छु ।’, उनले फेसबुकमा लेखेकी छिन्, ‘यो साथ मात्र हात समाएर होइन, अटुट विश्वास र संकल्पका साथ हो ।’
धमला तीन दशकदेखि सञ्चारकर्ममा आबद्ध थिए । उनी रिपोर्टस क्लबका अध्यक्ष समेत हुन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्