×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गरिमा विकास बैंक र ग्यालेक्सी हस्पीटलबीच सम्झौता, बैंकका ग्राहकलाई उपचार खर्चमा विशेष छुट

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

गरिमा विकास बैंक र ग्यालेक्सी हस्पीटलबीच सम्झौता, बैंकका ग्राहकलाई उपचार खर्चमा विशेष छुट

Artha Sarokar

२५ श्रावण २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । गरिमा विकास बैंक र ग्यालेक्सी हस्पीटल पोखराबीच सम्झौता भएको छ । बैंकका ग्राहकहरुलाई ग्यालेक्सी हस्पिटलमा लाग्ने उपचार खर्चमा विशेष छुट दिने सम्बन्धी ग्यालेक्सी हस्पिटल बीच सम्झौता भएको हो। 

श्रावण २० गते (मंगलबार) बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकाल र ग्यालेक्सी हस्पिटलको तर्फबाट अध्यक्ष डा. हेमन्त मानन्धरले सम्झौतापत्रमा हस्ताक्षर गरे ।
यस सम्झौतापश्चात बैंकका कर्मचारी र कर्मचारीका परिवार, भिजाकार्ड होल्डर र मोवाईल बैंकिङ्गका प्रयोगकर्ताहरुले ग्यालेक्सी हस्पिटलमा उपचार गराउंदा हस्पिटल कन्ज्युमेवल र फार्मेसी बाहेक अन्य सेवामा १२ प्रतिशत छुट पाउने छन । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी