
- अर्थ सरोकार सम्बाददता
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले हात्तिसारमा रहेको डायनामिक मनि म्यानेजर्स सेक्युरिटी (ब्रोकर नम्बर ४४) लाई कारवाही गरेको छ । उक्त ब्रोकरले सेयरधनीको खातामा रहेको सेयरलाई १० कित्ता भन्दा कममा टुक्राएर कारोबार गरेको थाहा पाएपछि नेप्सेले आज कारोबार गर्न नपाउने गरी कारवाही गरेको हो । आज सो ब्रोकर कम्पनीबाट सेयर कारोबार हुने छैन ।
नेप्सेले धितोपत्र कारोबार संचालन विनियमावली २०७५ को नियमअनुसार न्यूनतम खरिद बिक्री एकाइभन्दा कम परिमाणको सेयरको ’अड लट’ कारोबार गरेको आरोपमा कारवाही गरेको जनाएको छ ।
यता नेप्सेका सीइओ चन्द्र सिंह साउदले १० कित्ताभन्दा कम बिक्री गर्न नपाउने व्यवस्था हुँदासमेत सो ब्रोकरले सेयरधनीको खातामा प्रयाप्त सेयर हुँदा पनी टुक्राएर कारोबार गरेको थाहा पाएपछि आजका लागि कारोबार रोक्का गरेको बताए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्