Skip to content
LAXMI SUNRISE BANK

रविले मतपेटिका ढोगेर भोट हाले, त्यसपछि चितवन हिँडिहाले (तस्विरहरु)

अर्थ सरोकार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भोट हालेका छन् ।

रविले काठमाडौँ–३ स्थित उपत्यका खानेपानी लिमिटेडको महाँकाल चौरस्थित मतदानस्थलबाट मतदान गरेका हुन् ।

भोट हाल्न बिहानै मतदानस्थल पुगेका रविले मतपेटिकामा ढोगेर पेटिकामा मतपत्र खसालेका हुन् । भोट हालेर रवि चितवन हिँडेका छन् । बाँकी तस्विरमा हेर्नुहोस्ः

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK