×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सर्वोत्तम सिमेन्ट कम्पनीको विषेश साधारणसभा सम्पन्न, प्रस्तावित २०.१२४ प्रतिशत लाभांश पारित

PRIME CA

सर्वोत्तम सिमेन्ट कम्पनीको विषेश साधारणसभा सम्पन्न, प्रस्तावित २०.१२४ प्रतिशत लाभांश पारित

१० असार २०७८, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सर्वोत्तम सिमेन्ट कम्पनी लिमिटेडको बिषेश साधारणसभा सम्पन्न भएको छ । उक्त साधरणसभा १० गते बिहिबार कम्पनीको कार्यालय न्यौपानेटावर तीनकुनेमा सम्पन्न भएको हो ।
उक्त सभाले आर्थिक वर्ष २०७६/७७ सम्मको मूनाफावाट हालको चुक्ता पुँजीको १९.११८ प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि १.००६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ । यस्तैगरी संस्थापक र सर्वसाधारण सेयरधनीहरुबीचको पुंजीको अनूपात ८७.१० : १२.९० हुने गरी मिलाउने भएको छ ।
यसरी सेयरको संरचना परिवर्तन पश्चात सर्वोत्तम सिमेन्ट कम्पनी लिमिटेडले ६० लाख कित्ता सेयर सर्वसाधारणलाई बुक बिल्डिङ्ग विधिबाट जारी गर्नेछ । कम्पनिको अधिकृत पुँजी पाँच अर्व मात्र हुने भएको छ भने जारी पुँजी चार अर्ब पैसाठ्ठी करोड हुनेछ । कम्पनिको अधिकृत पुँजी पाँच अर्व मात्र र जारी पुँजी चार अर्ब पैसाठ्ठी करोड मात्र हुनेछ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: