×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मुक्तिनाथ क्यापिटलका ग्राहकलाई नयाँ सुविधा, अव आइएमई पेबाटै डिम्याट र मेरो सेयर नवीकरण गर्न सकिने

LAXMI SUNRISE BANK

मुक्तिनाथ क्यापिटलका ग्राहकलाई नयाँ सुविधा, अव आइएमई पेबाटै डिम्याट र मेरो सेयर नवीकरण गर्न सकिने

१८ श्रावण २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । मुक्तिनाथ क्यापिटलका ग्राहक/सेवाग्राहीले आइएमई पेबाटै डिम्याट र मेरो सेयर नवीकरण गर्न सक्ने भएका छन् । जसको लागि आइएमई ग्रुपद्वारा प्रवद्र्धित आइएमई पे र मुक्तिनाथ क्यापिटलबीच सम्झौता भएको छ ।
सम्झौता अनुसार उनीहरुले आइएमई पे वालेटबाटै डिम्याट र मेरो सेयर नवीकरण शुल्क सजिलै भुक्तानी गर्न सक्नेछन् । यस सम्बन्धी सम्झौता-पत्रमा मुक्तिनाथ क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कविन्द्र जोशी र आइएमई पेका तर्फबाट बजार व्यवस्थापन प्रमुख गुण श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी