काठमाडौँ । पछिल्लो समय खाडी क्षेत्रमा युद्ध चर्किएसँगै दक्षिण एसियाली देशहरूमा इन्धन संकटको बढ्दै गएको छ । युद्धका कारण विश्व बजारमा पेट्रोलियम पदार्थको आपूर्ति प्रणालीमा प्रभाव परेसँगै पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ ।
यही कारण नेपाल सरकारले पनि पेट्रोलियम पदार्थको मितव्ययी प्रयोगको विकल्पको रुपमा शनिबार र आइतबार बिदा दिने निर्णय लिएको छ ।
यसरी आइतबार पनि बिदा दिने सरकारी निर्णयसँगै काठमाडौँको बसन्तपुर दरबार स्क्वायर क्षेत्र गुलजार भएको छ। प्रायः शनिबार सर्वसाधारणको बाक्लो भीड लाग्न धार्मिक, ऐतिहासिक र पर्यटकीय स्थल बसन्तपुर दरबार स्क्वायरमा आइतबार पनि मानिसहरूको बाक्लो भीड लागेको छ । बाँकी तस्विरमा हेर्नुहोस्ः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्