Skip to content
LAXMI SUNRISE BANK

विपिन जोशीको परिवारलाई सरकारले १० लाख दिने

अर्थ सरोकार

काठमाडौँ । सरकारले विपिन जोशीको परिवारलाई १० लाख रुपैयाँ दिने भएको छ । इजरायलमा ज्यान गुमाएका जोशीको परिवारलाई सरकारले १० लाख रुपैयाँ दिने निर्णय गरेको हो ।

गत वैशाख २ गते बसेको मन्त्रिपरिषद् बैठकले जोशीको परिवारलाई उक्त रकम उपलब्ध गराउने निर्णय गरेको प्रवक्ता समेत रहेका सञ्चारमन्त्री सस्मित पोखरेलले जानकारी दिएका हुन् ।

अध्ययनका लागि इजरायल गएको अवस्थामा गाजामा भएको घटनामा परी जोशीको निधन भएको थियो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK