×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

यी हुन् बिहीबार सर्वाधिक सेयर कारोबार भएका दश कम्पनीहरु

PRIME CA

यी हुन् बिहीबार सर्वाधिक सेयर कारोबार भएका दश कम्पनीहरु

१० असार २०७८, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । साताको कारोबारको अन्तिम दिन बुधबार दश कम्पनीको सर्वाधिक सेयर कारोबार भएको छ । सबैभन्दा धरै नेपाल पुनर्बिमा कम्पनीको सेयर कारोबार भएको हो । यस कम्पनीको ३७ करोड ७६ लाख २२ हजार ४ सय ७० रुपैयाँको सेयर कारोबार भएको हो ।
त्यसैगरी नेपाल इन्स्योरेन्स कम्पनी, अपर तामाकोशी हाईड्रोपावर कम्पनी, नेशनल हाइड्रोपावर कम्पनी, हाईड्रोइलेक्ट्रिसिटि इन्भष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, राधी जलविद्युत कम्पनी, एनएलजी इन्स्योरेन्स कम्पनी, एनआईसी एशिया बैंक, निफ्रा र मञ्जुश्री फाईनान्स कम्पनीको सर्वाधिक सेयर कारोबार भएको हो ।
नेप्सेका अनुसार आज कुल १ करोड ३२ लाख १० हजार ३ सय ६९ कित्ता सेयर खरिद बिक्री हुँदा ७ अर्ब ३ करोड ३६ लाख ३ हजार ७ सय ४० रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: