काठमाडौँ । १८ महिनामा नेपालबाट ६ सय बढी विदेशी नागरिक देश निकालामा परेका छन् । अध्यागमन विभागले दिएको जानकारी अनुसार पछिल्लो १८ महिनामा ६ सय ७५ जना विदेशी नागरिक देश निकालामा परेका हुन् ।
विभागले दिएको जानकारी अनुसार सन् २०२५ मा ५ सय २३ जना विदेशी नागरिकलाई देश निकाला गरिएको थियो । सन् २०२६ को मे २५ सम्म १ सय ५२ जना विदेशी नागरिक देश निकालिएका छन् ।
यसरी देश निकालामा पर्नेमा अधिकांश अवैध रुपमा नेपालमा बसेर काम गरिरहेकाहरु रहेको विभागले जनाएको छ । केहीलाई भने अवैध गतिविधिमा संलग्न रहेको पाइएपछि देश निकाला गरिएको विभागले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्