×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मुक्तिनाथ विकास बैंकले सार्वजनिक गर्यो नयाँ व्याजदर, हेर्नुहोस् कुन खातामा कति ?

LAXMI SUNRISE BANK

मुक्तिनाथ विकास बैंकले सार्वजनिक गर्यो नयाँ व्याजदर, हेर्नुहोस् कुन खातामा कति ?

११ श्रावण २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – मुक्तिनाथ विकास बैंकले नयाँ व्याजदर सार्वजनिक गरेकाे छ । बैंकले आज (श्रावण ११ गते, आइतबार) बाट लागु हुने बचत खाता र मुद्दती खाताको नयाँ व्याजदर सार्वजनिक गरेकाे हाे ।
बैंकले बचत खातामा न्युनतम ४.५० प्रतिशतदेखि अधिकतम ५.५० प्रतिशतसम्म ब्याजदर कायम गरेको छ । बैंकले २४ प्रकारको बचत खाता सञ्चालन गरेको छ । बैंकले बैदेशिक बचत खातामा १.५० प्रतिशत ब्याजदर दिने भएको छ । 
बैंकको मुद्दती खातामा व्यक्तिगतमा ३ महिना ७.२५ प्रतिशत, ६ महिनादेखि ९ महिनासम्म ७.५० प्रतिशत र १ वर्षदेखि ५ वर्षसम्म ७.७५ प्रतिशत ब्याजदर कायम गरेको छ । संस्थागत मुद्दती खातामा ३ महिना ६.२५ प्रतिशत, ६ महिनादेखि ९ महिनासम्म ६.५० प्रतिशत र १ वर्षदेखि ५ वर्षसम्म ६.७५ प्रतिशत ब्याजदर प्रदान गर्ने बैंकले जनाएको छ । मुक्तिनाथ पेन्सन स्किममा ७.७५ प्रतिशत र आवर्ती निक्षेपमा ६.७५ प्रतिशतदेखि ७.७५ प्रतिशतसम्म ब्याजदर कायम गरेको छ । 
बैंकले​ प्रकाशन​ गरेकाे नयाँ व्याजदर यस प्रकारकाे छ :
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी