काठमाडौँ । पूर्वसभामुख कृष्णबहादुर महरालाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । विशेष अदालतले महरालाई एक लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।
विद्युतीय चुरोट (भेप) मा लुकाएर सुन तस्करी गरेको आरोप सहितको मुद्दामा विशेष अदालतका अध्यक्षका अध्यक्ष सुदर्शनदेव भट्ट र सदस्य बिदुर कोइरालाको इजलासले महरासँग एक लाख धरौटी मागेको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट सुन तस्करीमा सघाएर भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८२ चैत २६ मा पूर्वसभामुख महरा, उनका छोरा राहुल सहित २९ जनामाथि भ्रष्टाचार मुद्दा चलाएको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्