काठमाडौँ । फुटबलको महाकुम्भ ‘फिफा वल्र्डकप २०२६’ आज जुन ११ देखि सुरु हुँदैछ । अबका केही साता विश्व फुटबल इतिहासकै सबैभन्दा रोमाञ्चक बन्नेछन् । विश्वका फुटबल प्रेमीलाई चासो छ- ‘जुलाई १९ को रात न्यु जर्सीस्थित मेटलाइफ स्टेडियमममा विश्वकपको ट्रफी कसले उचाल्ला ?’
यसपटकको विश्वकप तीन देशमा आयोजना हुँदैछ र ३९ दिन चल्नेछ । ४८ राष्ट्र सहभागी छन्, १०४ खेल हुनेछन् ।
विश्वकप सात समुद्रपार हुने भए पनि नेपालमासमेत यसको ठूलै क्रेज छ । नेपालीहरुलाई विश्वकप राम्रैसँग लागिसकेको छ । यसको संकेत बजारले पनि गर्छ । पसलहरुमा विभिन्न देशको जर्सी किन्नेहरु बाक्लै देखिन्छन् ।
फुटबल समर्थकहरू आफ्नो मन पर्ने टोली र खेलाडीको जर्सी लगाएर सोसल मिडियामा फोटो पनि हालिरहेका छन् । बजारमा विभिन्न क्वालिटी र मूल्यका जर्सी पाइन्छन्। तीन-चार सयदेखि तीन-चार हजार रुपैयाँसम्मका जर्सी बजारमा पाइन्छन् । बाँकी तस्विरमा हेर्नुहोस्ः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्