×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

१६ अंकको गिरावट आएको बजारमा सबैभन्दा धेरै कमाए अपर तामाकोशी हाईड्रोपावरका लगानीकर्ताले

PRIME CA

१६ अंकको गिरावट आएको बजारमा सबैभन्दा धेरै कमाए अपर तामाकोशी हाईड्रोपावरका लगानीकर्ताले

अर्थ सरोकार

१० असार २०७८, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । १६ अंकको गिरावट आएको बजारमा सबैभन्दा धेरै अपर तामाकोशी हाईड्रोपावरका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीको ९ प्रतिशत भन्दा बढीले सेयर मूल्य बढेको हो ।
नेप्सेका अनुसार आज कुल १ करोड ३२ लाख १० हजार ३ सय ६९ कित्ता सेयर खरिद बिक्री हुँदा ७ अर्ब ३ करोड ३६ लाख ३ हजार ७ सय ४० रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: