×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हरियो चुरा-पोते र मेहन्दीले भरिए न्यु रोडका पसल, ग्राहक नआउँदा व्यवसायी बने निराश ! (फोटो-फिचर)

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

हरियो चुरा-पोते र मेहन्दीले भरिए न्यु रोडका पसल, ग्राहक नआउँदा व्यवसायी बने निराश ! (फोटो-फिचर)

Artha Sarokar

४ श्रावण २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । अघिल्ला वर्षको साउन महिनामा काठमाडौंका इन्द्रचोक र बिशालबजारमा महेन्दी र चुरापोते किन्नेहरुको भिड थेग्नै नसक्ने गरी लाग्ने गरेको थियो । तर यस वर्ष कोरोना भाइरसका कारण यी बजार शुन्य प्राय जस्तै बनेका छन् ।
व्यवसायीहरुले पसल खेलेता पनि ग्राहकहरु भने कोरोनाको जोखिमका कारण खुलेर हिड्न, भिडमा जान सकिरहेका छैनन् । जसकारण पसलहरुमा ग्राहकको उपस्थिति छैन । ग्राहक नआउँदा व्यवसायीहरु निराश बनेका छन् । बिशेषगरी हिन्दु धर्मावम्बी महिलाहरुले साउन महिनामा हातमा हरिया चुरा तथा मेहेन्दी लगाउने गर्दछन् । बाँकी फोटो फिचरमा…
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी