
- अर्थ सरोकार सम्बाददाता
पोखरा । गण्डकीमा कोरोना संक्रमितको संख्या १३ सय नाघेको छ । आइतबार प्रदेशभरि २४ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या एक हजार ३१४ पुगेको हो ।
गण्डकी स्वास्थ्य निर्देशनालयले आइतबारमात्रै गण्डकीका ६ जिल्लामा कोरोना संक्रमित थपिएको जनाएको छ । पछिल्लो समय कोरोना संक्रमण पुष्टि हुने जिल्लामा लमजुङ र कास्कीका १२ जना छन् । जसमध्ये लमजुङका ६ र कास्कीका ६ जना रहेको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षण अनुसार लमजुङका २९ देखि ५८ वर्ष उमेर समूहका छन् । त्यस्तै, लमजुङकै मध्यविन्दु नगरपालिकाका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु १९ र ६५ वर्षीय पुरुष हुन् । कास्कीको पोखरा महानगरमा पनि ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु २४ देखि ६७ वर्ष उमेर समूहका रहेको छ ।
आइतबार बिहानमात्रै गण्डकीका १२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्