काठमाडौँ । दशैँको मुखमा विदेशिनेको लर्को लागेको छ । दशैँको रमझम सुरु भएसँगै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा विदेशिने नेपालीहरुको बाक्लो भीड देखिन थालेको छ ।
दशैँको तेस्रो दिन मंगलबार पनि चाडपर्वको खुसी छाडेर वैदेशिक रोजगारीका लागि विदेशिन बाध्य युवाहरुको विमानस्थलमा बाक्लो भीड छ । चाडपर्वको मुखमा परिवार र आफन्तजनसँग बिछोडिनुपर्दा विमानस्थल परिसरमा भावुक दृश्य देखिएको छ । बाँकी तस्वीरमा हेर्नुहोस्ः

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्