Skip to content
LAXMI SUNRISE BANK

महुली लघुवित्तले सेयरधनीलाई १० प्रतिशत लाभांश दिने

अर्थ सरोकार

काठमाडौँ । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले १० प्रतिशत लाभांश घोषणा गरेको छ । लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई सो लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

लघुवित्तले घोषणा गरेको १० प्रतिशत लाभांशमध्ये ९.५ प्रतिशत बोनस सेयर छ भने ०.५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) रहेको छ । 

कम्पनीले घोषणा गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीमा वितरण गरिने कम्पनीले जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK