
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सोमबार पनि पोजेटिभ सर्किट लागेको छ । बजार खुलेको १० मिनेट भित्रै यस लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको हो ।
सोमवार सुरुमा ४०८ मा खुला भएको उक्त कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर ४४० पुगेको छ । यो समाचार तयार पार्दासम्म कम्पनीको १०० कित्ता शेयर खरीदविक्री भएको छ भने मार्केट डेप्थमा ३ लाख २७ हजार ७५९ कित्ता खरीद अर्डर रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्