×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कामना सेवा विकास बैंक र रेमिट टु नेपालबीच रेमिट्यान्स सम्बन्धी सम्झौता

LAXMI SUNRISE BANK

कामना सेवा विकास बैंक र रेमिट टु नेपालबीच रेमिट्यान्स सम्बन्धी सम्झौता

२४ असार २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । कामना सेवा विकास बैंक लि. र रेमिट टु नेपालबीच विप्रेषण सेवा सम्बन्धी सम्झौता भएको छ । देश तथा विभिन्न देशहरुमा रेमिट्यान्स कारोबार गर्दै आइरहेको रेमिट टु नेपालसँग एक अर्काको प्रतिनिधिको रुपमा रही विप्रेषण सम्बन्धी कारोबार गर्ने गरी सम्झौता भएको हो । यसबाट ग्राहकहरुले अझै सहज रुपमा विप्रेषण सुविधा लिन सक्ने बैंकको अपेक्षा रहेको छ ।
बैंकका तर्फबाट डिपोजिट तथा ट्रान्जेक्सन बैकिङ प्रमुख सुवास भट्टराई तथा रेमिट टु नेपालका तर्फबाट माहाप्रबन्धक सन्तोष भेटुवालले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी