×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

१० प्रतिशतले बढ्यो सात कम्पनीको सेयर मूल्य, लगानीकर्ता हाइड्रोपावरमा झुम्मिए

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

१० प्रतिशतले बढ्यो सात कम्पनीको सेयर मूल्य, लगानीकर्ता हाइड्रोपावरमा झुम्मिए

Artha Sarokar

४ जेष्ठ २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । आज मंगलबार सात कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार दिउँसो साढे १ बजेसम्म नेशनल हाइड्रोपावर कम्पनी, समता लघुवित्त, घलेम्दी हाइड्रो, सोल्टी होटल, ओरियण्टल होटल, हिमाल दोलखा हाइड्रोपावर र  बेष्ट फाइनान्स कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको हो । यस अवधिमा नेप्से २० अंक भन्दा बढीले बढिसकेको छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी