
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । बुधबार सेयर बजारमा तेस्रो पटक पनि सर्किट लागेको छ । बजार ६%ले बढेपछि आज (बुधबार) का लागि कारोबार बन्द भएको छ । सेयर बजार अब बिहिबार बिहान ११ बजे खुल्नेछ । बुधबार सेयर बजारमा ३ पटक सर्किट लागेको हो ।
बजार खुलेको १ घण्टा २३ मिनेटमा नेप्से सूचक ६ प्रतिशत अर्थात ७५.७७ अंकले बढेर १३३६.५३ विन्दुमा पुगेको छ । बजार खुलेको पहिलो १३ मिनेटमा ४ प्रतिशतले बढेको थियो भने ३५ मिनेटमा ५ प्रतिशतले बढेको थियो । सो पश्चात ४० मिनेटपछि खुलेको बजार थप ६ प्रतिशतले बढेपछि बुधबारको लागि सेयर कारोबार बन्द भएको हो ।
कारोबार अवधिसम्ममा ४० करोड ७३ लाख भन्दा बढीको सेयर खरिदबिक्रि भएको छ । सेयर बजार सकारात्मक बाटो तर्फ लाग्दा लगानीकर्ता भने निकै उत्साहित बनेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्