Skip to content
LAXMI SUNRISE BANK

अन्तत : सेयर बजार ६% ले बढेपछि मंगलबारका लागि कारोबार बन्द, धेरैपछि लाग्यो पोजेटिभ ‘सर्किट’

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सेयर बजारमा तेस्रो पटक पनि सर्किट ब्रेक लागेको छ । सेयर बजार ६% ले बढेपछि आज (मंगलबार) का लागि कारोबार बन्द भएको छ ।  सेयर बजार अब बुधबार बिहान ११ बजे खुल्नेछ । मंगलबार बजारमा ३ पटक सर्किट लागेको हो ।

पहिलो १ घन्टा नपुग्दै ४ प्रतिशतको सर्किट लागेर २० मिनेट, दोस्रो पटक ५ प्रतिशतको सर्किट लागेर ५० मिनेट बन्द भएको बजार तेस्रो पटक ६ प्रतिशतले बढेर सोमबारको लागि बन्द भएको हो । नेप्से सूचक ७२.०५ अंकले बढेर १२६०.७५ बिन्दुमा बन्द भएको छ । 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK