×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेयर कारोबारको समय घट्यो, सर्किट ब्रेकको नियम पनि पुरानै

PRIME CA

सेयर कारोबारको समय घट्यो, सर्किट ब्रेकको नियम पनि पुरानै

१५ असार २०७७, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । आज (सोमबार) बाट सेयर बजार पुन: रुपमा खुलेको छ । कोरोना भाइरसका कारण लामो समय बन्द रहेको सेयर बजार आजदेखि पुन रुपमा खुलेको छ । नेपाल स्टक एक्सचेन्ज नेप्सेको आइतबार बसेको संचालक समितिको बैठकले सोमबारबाट धितोपत्रको दोस्रो बजार संचालन गर्ने निर्णय गरेको हो ।
यस्तै नेप्सेले बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म बजार संचालन हुने जनाएको छ । नेप्सेले केहि समय अघि मात्र लाई १ घण्टा थप गरी ४ बजेसम्म गर्ने व्यवस्था गरेको थियो । नेप्सेका अनुसार सर्किट ब्रेक र कम्पनीको मूल्य परिवर्तन सीमा गत चैत्र १० भन्दा अगाडी रहेकै ब्यबस्था अनुसार कायम हुनेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: