
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । केपी ओलीको पुनर्नियुक्तिलाई नेप्सेले भव्य स्वागत गरेको छ । ओली शुक्रबार प्रधानमन्त्रीमा पुन: नियुक्त भएका थिए । नियुक्तपछिको पहिलो कारोबारमा नेप्सेले रेकर्ड ब्रेक गरेको हो । आज १० अर्ब ४० करोड बराबरको सेयर कारोबार भएको छ । साताको पहिलो दिन नेप्से ५४.२६ अंकले बढेर दुई हजार सात सय ३८ दशमलब ३५ विन्दुमा पुगेको छ ।
नौ कम्पनीको सेयर मूल्यमा उच्च बृद्धि भएको छ । रु रु जलविद्युत परियोजना, शिखर इनस्योरेन्स कम्पनी, समता घरेलु लघुवित्त वित्तिय संस्था, प्रोग्रेशिभ फाइनान्स कम्पनी, सप्तकोशी डेभलपमेन्ट बैंक, बरुण हाइड्रोपावर कम्पनी, आईएमई जनरल इन्स्योरेन्स, बिशाल बजार कम्पनी र सिन्धु विकास बैंकको सेयर मूल्यमा उच्च बृद्धि भएको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्