×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

डिम्याट तथा मेरो सेयर नवीकरण अव खल्ती र कनेक्ट आईपीएसमार्फत गर्न सकिने

LAXMI SUNRISE BANK

डिम्याट तथा मेरो सेयर नवीकरण अव खल्ती र कनेक्ट आईपीएसमार्फत गर्न सकिने

१४ जेष्ठ २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । एनआईबीएल एस क्यापिटलमा खल्ती र कनेक्ट आईपीएसबाटै डिम्याट तथा मेरो सेयर नवीकरण गर्न सकिने भएको छ । नेपाल इन्भेष्टमेन्ट बैंकको पूर्ण स्वामित्वमा रहेको यस क्यापिटलले ग्राहकहरुलाई सहज तरिकाले सेवा सुविधा दिने उद्देश्यले उक्त व्यवस्था गरेको हो ।
साथै, कोरोनाको प्रभावको समीक्षा गर्दै एनआईबीएलले व्यावासायिक र उद्यमीलाई लक्षित दुई सल्लाहकार उत्पादनहरू पनि सुरू गरेको छ । जुन महामारी अर्थात व्यवसाय मूल्यांकन र प्रभाव विश्लेषण, स्टार्टअप सेटअप र पुँजीगत कोषबाट प्रभावित रहेको क्यापिटलले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी