
काठमाडौँ । आज बिहान काठमाडौंसहित उपत्यकाका ३ जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसनधान केन्द्रका अनुसार बिहान ८ बजेर १४ मिनेटमा भक्तपुरको अनन्तलिङ्गेश्वर केन्द्रविन्दु भएर ३ दशमलव ४ म्याग्निच्युडको भूकम्पको धक्का महसुस गरिएको हो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्