- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । टेक माइन्ड कम्युनिकेशनले कम्पनीमा आवद्ध २ सय ६४ जना कर्मचारीहरुको कोरोना बीमा गराएको छ। कम्पनीले आफनो सम्पूर्ण कर्मचारीहरुको बीमा एनएलजी इन्स्योरेन्स मार्फत गराएको जनाएको छ। कम्पनीमा कार्यरत कर्मचारीहरुकोे प्रतिव्यक्ति १ लाख बराबरको कोरोना भाइरस बीमा गराएको कम्पनीले जानकारी दिएको छ।
विश्वभर फैलिएको महामारी र यसको विषम परिस्थितिको सामना गर्दै निरन्तर सेवामा खटीरहेका कर्मचारीहरुको उच्च मूल्याङ्कन गर्दै सेवामा थप उत्साहित र उच्च मनोबलका साथ काम गर्ने हौसला प्रदान गर्नको लागि बीमा गराएको कम्पनीले जनाएको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्