
- अर्थ सरोकार सम्बाददाता
काभ्रे । धुलिखेल अस्पतालमा एक जनालाई कोरोना संक्रमणको पुष्टी भएको छ । योसंगै नेपालमा कुल संक्रमित संख्संया २१८ पुगेको छ । उनी नेपालगंजका ३६ बर्षीय पुरुष हुन् । हेर्नुहोस स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्ति :

अस्पताल स्रोतका अनुसार अहिले बिरामीको अवस्था सामान्य छ । उनी चिकित्सकहरुको निगरानीमै छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्