
- अर्थ सरोकार सम्बाददाता
 
काठमाडौँ । साताको कारोबारको चौंथो कारोबार दिन बुधबार प्रि ओपनिङ्गमा नेप्से  बढेको छ । नेप्से १२.०९ अंकले  २ हजार ६८५.४१ बिन्दुमा पुगेको छ । 
मंगलबार ४२ कम्पनीका १२ हजार १६४ कित्ता सेयर १४१ पटक खरीदबिक्री हुँदा ८१ लाख ३४ हजार ६७ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज कारोबारमा आएकामध्ये २८ कम्पनीको सेयर मूल्य बढेको छ भने १२ कम्पनीको घटेको छ । साथै २ कम्पनीकोमूल्य स्थिर रहेको छ ।
				
			




						







