- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – आइएमएस ग्रुपले पत्रकारलाई मास्क वितरण गरेको छ । ग्रुपले नेपाल पत्रकार महासंगलाई बुधबार सात हजार थान मास्क हस्तान्तरण गरेको हो ।
संस्थागत सामाजिक उत्तर दायित्व अन्तर्गत ग्रुपका अध्यक्ष दीपक हल्होत्राले उक्त मास्क हस्तान्तरण गरेको जानाएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्