×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पञ्चकन्या स्टिलका डिलरहरूद्वारा मजदुरलाई खाद्यान्न वितरण

LAXMI SUNRISE BANK

पञ्चकन्या स्टिलका डिलरहरूद्वारा मजदुरलाई खाद्यान्न वितरण

२३ बैशाख २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं– नेपालको प्रतिष्ठित औद्योगिक घराना पञ्चकन्या समूहअन्तर्गत पञ्चकन्या स्टिलका उपत्यका स्थित विभिन्न डिलरहरूले मजदुरलाई खाद्यान्न वितरण गरेको छ ।
काठमाडौं उपत्यकामा कार्यरत दैनिक ज्यालादारीमा काम गर्ने मजदुरहरूलाई लकडाउनका कारण उनीहरुको दैनिकीमा पारेको समस्यामा राहत होस् भनेर खाद्यान्नलगायत दैनिक उपभोग्य सामानहरू वितरण गरेको जनाएको छ ।
यसअघि पनि उपत्यकाका विभिन्न डिलरहरूद्वारा आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न अस्पतालहरूलाई अत्यावश्यक सामाग्री समेत हस्तान्तरण गरेको थियोे ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी