×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल राष्ट्र बैंकले नयाँ वेवसाइट लञ्च गर्दै मनायो ६५औँ वार्षिकोत्सव, पहुँच अभिवृद्धि गर्ने प्रतिवद्धता

LAXMI SUNRISE BANK

नेपाल राष्ट्र बैंकले नयाँ वेवसाइट लञ्च गर्दै मनायो ६५औँ वार्षिकोत्सव, पहुँच अभिवृद्धि गर्ने प्रतिवद्धता

१४ बैशाख २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडाैं – नेपाल राष्ट्र बैंक आज(बैशाख १४ गते) बाट ६५ औं वर्षमा प्रवेश गरेको छ । साे अवसरमा बैंकले आफ्नाे नयाँ वेवसाइट लञ्च गरेकाे छ ।
‘पुरानो वेवसाइट प्रयोगकर्तालाई उपयोग गर्न असहज नभएका कारणले नयाँ साइट बनाएकाे हाे, जुन आधुनिक र सूचना प्रविधिमैत्री रहेकाे’ राष्ट्र बैंकले जनाएकाे छ ।
साथै, यस अवसरमा बैंकले मुलुकको आर्थिक स्थायित्व र अर्थतन्त्रको दिगो विकास, सुरक्षित एवम् सक्षम भुक्तानी प्रणालीको विकास, मूल्य र शोधनान्तर, स्थिरता कायम गर्नको लागि आवश्यक मौद्रिक तथा विदेशी विनिमय नीति निर्माण गरी सोको व्यवस्थापन र वित्तीय सेवाको पहुँच अभिवृद्धि गर्ने प्रतिवद्धता गरेकाे छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी