
काठमाडौं -आज पनि थप २ जना कोरोना संक्रमित व्यक्ति भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उदयपुरकी ५५ वर्षीया महिला र जनकपुरका १४ वर्षीय किशोरमा कोरोना संक्रमण भएको पुष्टि गरेको हो । योसँगै संक्रमितको संख्या ४७ पुगेको छ भने उनीहरुमध्ये ९ जना निको भइसकेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्