×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चेम्बर अफ कमर्सद्वारा ८० घर परिवारलाई खाद्यान्न सामाग्री वितरण

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

चेम्बर अफ कमर्सद्वारा ८० घर परिवारलाई खाद्यान्न सामाग्री वितरण

Artha Sarokar

११ बैशाख २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – घोराहि चेम्बर अफ कमर्स दाङले ८० घर परिवारलाई राहत सामाग्री वितरण गरेको छ । घोराहि चेम्बर अफ कमर्स दाङका अध्यक्ष मन्जु बज्रचार्यले प्रत्येक मजदूरलाई २५ किलो चामल, तेल, नुन, दुई प्याकेट सोयाविन वितरण गरेको जानकारी दिएका छन् ।
घोराहि चेम्बर अफ कमर्स दाङले छिटै अरु राहतको सामाग्रीहरु पनि वितरण गर्ने भएको छ ।
CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी