×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मोबाइल फोन इम्पोटर्स एशोशिएसनद्वारा नेपाल प्रहरी अस्पताललाई ४० थान पिपिई तथा ५ हजार थान मास्क हस्तान्तरण

LAXMI SUNRISE BANK

मोबाइल फोन इम्पोटर्स एशोशिएसनद्वारा नेपाल प्रहरी अस्पताललाई ४० थान पिपिई तथा ५ हजार थान मास्क हस्तान्तरण

११ बैशाख २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – कोरोना भाइरस महामारी नियन्त्रण गर्ने सुरक्षा तया स्वास्थ्य निकायको प्रयत्नलाई सहयोग गर्न मोबाइल फोन इम्पोटर्स एशोशिएसनले बुधबार नेपाल प्रहरी अस्पताललाई पिपिई तथा मास्क हस्तान्तरण गरेको छ ।
संस्थाका अध्यक्ष दीपककुमार मलहोत्राले ४० थान पिपिई तथा ५ हजार थान मास्क हस्तान्तरण गरे । महाराजगजस्थित नेपाल प्रहरी अस्पतालमा आयोजित समारोहमा अध्यक्ष मलहोत्रा एवं पदाधिकारीहरुले संयुक्त रपमा प्रा.प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंहलाई सहयोग स्वरूप उक्त सामग्री हस्तान्तरण गरेका हुन् ।
अध्यक्ष मलहोत्रा यो सहयोग ले कोभिड–१९ महामारी विरुद्ध लडिरहेका राष्ट्रिय सुरक्षा निकायलाई थप बल प्रदान गर्ने बताए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी