
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनीले कोरोना भाइरस रोकथाम तथा नियन्त्रण कोषमा सहयोग गरेको छ । कम्पनीले उक्त कोषमा सात लाख ५० हजार रुपैयाँ सहयोग गरेको छ । कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विश्वव्यापी रुपमा फैलिएको महामारी विरुद्धको लड्नको लागि नेपाल सरकारको कोषमा ७ लाख ५० हजार रुपैयाँ सहयोग गरेको जनाइएको छ ।
कम्पनीले हाल उत्पन्न भएको विषम परिस्थितिलाई मध्यनजर गर्दै नेपाल सरकारको कोरोना भाइरस विरुद्ध रोकथाम, तथा नियन्त्रणको साथै उपचारका लागि देशव्यापी अभियानमा सहयोग गर्ने हेतूले ‘कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष उक्त रकम सहयोग गरेको जनाएको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्