
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – जनता समाजवादी पार्टी, नेपाल निर्वाचन आयोगमा दर्ता भएको छ । बिहीबार बिहान ११ बजेर १६ मिनेटमा निर्वाचन आयोगमा ‘जनता समाजवादी पार्टी’ दर्ता भएको हो ।
निर्वाचन आयोगमा पार्टी १३८८ नम्बरमा दर्ता भएको नेता राजेन्द्र महतोले जानकारी दिए । पार्टी एकताको बाँकी प्रक्रिया पछि पूरा गर्ने बताइएको छ । बुधबार मध्येरातमा समाजवादी र राजपाबीच पार्टी एकता भएको थियो । पार्टीको नयाँ नाम ‘जनता समाजवादी पार्टी’ राखिएको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्