×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जनता समाजवादी पार्टी, नेपाल निर्वाचन आयोगमा दर्ता

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

जनता समाजवादी पार्टी, नेपाल निर्वाचन आयोगमा दर्ता

Artha Sarokar

११ बैशाख २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – जनता समाजवादी पार्टी, नेपाल निर्वाचन आयोगमा दर्ता भएको छ । बिहीबार बिहान ११ बजेर १६ मिनेटमा निर्वाचन आयोगमा ‘जनता समाजवादी पार्टी’ दर्ता भएको हो ।

निर्वाचन आयोगमा पार्टी १३८८ नम्बरमा दर्ता भएको नेता राजेन्द्र महतोले जानकारी दिए । पार्टी एकताको बाँकी प्रक्रिया पछि पूरा गर्ने बताइएको छ । बुधबार मध्येरातमा समाजवादी र राजपाबीच पार्टी एकता भएको थियो । पार्टीको नयाँ नाम ‘जनता समाजवादी पार्टी’ राखिएको थियो । 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी