
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । बुधबार थप दुईजना कोराना सक्रमित निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकाश देबकोटाले नियमित पत्रकार सम्मेलनमार्फत आज थप दुईजना कोराना सक्रमित निको भएर घर फर्किएका हुन् ।
टेकु अस्पतालमा उपचाररत धादिङका ३४ वर्षीय युवक र सेती अञ्चल अस्पतालमा उपचाररत कञ्चनपुरका ४० वर्षीय पुरुष निको भएर घर फर्किएका हुन् । योसँगै कोरानालाई जित्ने नेपालीको सङ्ख्या ७ पुगेको छ । यस्तै आज मात्रै थप ३ जना कोरोना संक्रमित भेटिएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्