×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको नाफामा ९६.०९ प्रतिशतको छलाङ, प्रतिसेयर आम्दानीसहित अन्य सूचकको अवस्था यस्तो

PRIME CA

डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको नाफामा ९६.०९ प्रतिशतको छलाङ, प्रतिसेयर आम्दानीसहित अन्य सूचकको अवस्था यस्तो

२७ बैशाख २०७८, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले ५१ करोड ८१ लाख ५५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनी यो नाफा गत वर्षको सोहि अवधिको तुलनामा खुद नाफा ९६.०९% ले बढेको हो । 
चैत मसान्तसम्म कम्पनीको संस्थाको खुद ब्याज आम्दानी र सञ्चालन नाफा पनि आकर्षक वृद्धि भएको छ । खुद ब्याज आम्दानी ४७.८०% ले बढेको छ भने सञ्चालन नाफा ९२.२१% ले बढेको छ । यस्तै कम्पनीको प्रतिसेयर आम्दानी ५९ रुपैयाँ ९५ पैसा र प्रतिसेयर नेटवर्थ १९८ रुपैयाँ २१ पैसा छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: