×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

निर्माण व्यवसायी संघको सामाजिक कार्य – धनगढी उपमहानगरलाई एक लाख १५ हजार रूपैयाँ र माक्स सहयोग

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

निर्माण व्यवसायी संघको सामाजिक कार्य – धनगढी उपमहानगरलाई एक लाख १५ हजार रूपैयाँ र माक्स सहयोग

Artha Sarokar

७ बैशाख २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । निर्माण व्यवसायी संघ कैलालीले धनगढी उपमहानगरपालिकालाई १ लाख १५ हजार रूपैयाँ र आठ हजार थान मास्क सहयोग गरेको छ । संघले उपमहानगरपालिकालाई सो रकम आज हस्तान्तरण गरेको हो । 
विश्वभर फैलिरहेको कोरोना भाइरसको संक्रमण रोकथाम तथा जोखिम नियन्त्रणका लागि संघले उपमहानगरपालिकालाई सो रकम र माक्स सहयोग गरेको बताएको हो । धनगढी उपमहानगरपालिका क्षेत्रका विपन्न वर्गलाई सहयोग होस् भन्ने उद्देश्यले आज चेक र मास्क हस्तान्तरण गरिएको संघका अध्यक्ष यज्ञराज उपाध्यायले बताए ।
अहिले कोरोना भाइरसको उच्च जोखिममा सुदूरपश्चिम छ । कैलालीको सेती प्रादेशीक अस्पतलमा मात्र ५ जना कोरोनाका बिरामीको उपचार भइहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी