×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्राइम बैंकको सामाजिक कार्य : कोरोना उपचार कोषमा एक करोड ७५ लाखको चेक हस्तान्तरण

LAXMI SUNRISE BANK

प्राइम बैंकको सामाजिक कार्य : कोरोना उपचार कोषमा एक करोड ७५ लाखको चेक हस्तान्तरण

५ बैशाख २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । प्राइम कमर्सियल बैंकले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा एक करोड ७५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ । बैंकका अध्यक्ष राजेन्द्र दास श्रेष्ठले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव महेन्द्र प्रसाद गुरागाईलाई उक्त रकमका चेक हस्तान्तरण गरेका हुन् ।
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सरकारलाई उक्त सहयोग गरेको हो । साथै, लकडाउनका बेला दैनिक ज्याला मजदुरी गर्ने तथा बिभिन्न आश्रममा आश्रितहरुलाई दाल, चामल लगायत खाद्यान्न वितरण गरी सहयोग पुर्याउँदै आएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी