×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जनरल इन्स्योरेन्सको सामाजिक कार्य : प्रदेश ७ को कोरोना कोषमा ५ लाख रुपैयाँ सहयोग

LAXMI SUNRISE BANK

जनरल इन्स्योरेन्सको सामाजिक कार्य : प्रदेश ७ को कोरोना कोषमा ५ लाख रुपैयाँ सहयोग

५ बैशाख २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले प्रदेश ७ को कोरोना कोषमा ५ लाख रुपैयाँ सहयोग गरेको छ । कम्पनीले सुदुरपश्चित प्रदेश ७ सरकारले स्थापना गरेको कोरोना भाइरस रोकथाम तथा उपचार केन्द्रमा सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग गरेको हो ।
कम्पनीले कारोना रोकथामको लागि केही राहत होस् भन्ने हेतुले उक्त रकमको चेक सुदूरपश्चिम प्रदेश सरकारलाई हस्तान्तरण गरेको हो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी