×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैशाख ४ गतेदेखि सिन्धु विकास बैंकका सबै शाखा कार्यालय २ घण्टा खुल्ला रहने (सुचनासहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

बैशाख ४ गतेदेखि सिन्धु विकास बैंकका सबै शाखा कार्यालय २ घण्टा खुल्ला रहने (सुचनासहित)

Artha Sarokar

३ बैशाख २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सिन्धु विकास बैंकले बैशाख ४ गतेदेखि सम्पूर्ण शाखा कार्यालय खुल्ला गर्ने भएको छ । बैंकले एक सुचना जारी गर्दै यस्तो जानकारी दिएको हो । बैंकले आफ्ना ग्राहकहरुको सेवालाई ध्यानमा राख्दै अर्को सूचना नभएसम्मका लागि सबै शाखा कार्यालय खुल्ला राख्ने जनाएको हो ।
तर बैंकका उक्त शाखा विहान ११ बजेबाट १ बजेसम्मका लागि सबै शाखा खुला रहनेछन् । अहिले देश लकडाउनको अवस्थामा रहेका कारण बैंकहरु आफ्ना सबै शाखा खोल्न सकेका छैनन् । यद्यपि बैंकहरुले सातै प्रदेशमा रुट मिलाएर भने शाखा कार्यालय खुल्ला गरिरहेका छन् । जसले ग्राहकहरुलाइ पनि सहज भएको छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी