Skip to content
LAXMI SUNRISE BANK

नयाँ बर्षका दिन आयो मनै रुवाउने खबर, १२ बर्षिय उसव श्रेष्ठले गरे आत्महत्या !

अर्थ सरोकार

इटहरी । १२ बर्षीय बालकले आत्महत्या गरे भन्ने सुन्दा जो कोहिलाई पनि अचम्म लाग्न सक्छ । घटना सुनसरीको हो । रामधुनी ५ भमरी चोकका १२ बर्षिय उसव श्रेष्ठले आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेका हुन् । 
इलाका प्रहरी कार्यलय पकलीका इन्स्पेक्टर कैलाश अधिकारीका अनुसार घटना थप अनुसन्धान भइरहेको छ । आत्महत्याको कारण भने खुलेको छैन ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK