×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कानून आयोगका पदाधिकारीले पन्ध्र दिनको तलब कोरोना कोषमा जम्मा गर्ने

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

कानून आयोगका पदाधिकारीले पन्ध्र दिनको तलब कोरोना कोषमा जम्मा गर्ने

Artha Sarokar

३० चैत्र २०७६, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा नेपाल कानून आयोगका अध्यक्ष र उपाध्यक्षले पनि सहयोग गर्ने भएका छन् । कोरोना भइरसको सम्भावित जोखिमबाट बच्नका लागि सरकारले स्थापना गरेको कोषमा १५ दिन बारबरको तलब दिने निर्णय गरेको आयोगका अध्यक्ष माधव पौडेलले बताए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी