×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘जगदम्बाको मालिक भन्ने प्रहरीले बुझ्दैन, अपराध गर्ने जो-कोहिलाई कानुन बमोजिम हुन्छ’ : एसएसपी सहकुल थापा (भिडियो)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

‘जगदम्बाको मालिक भन्ने प्रहरीले बुझ्दैन, अपराध गर्ने जो-कोहिलाई कानुन बमोजिम हुन्छ’ : एसएसपी सहकुल थापा (भिडियो)

Artha Sarokar

२८ चैत्र २०७६, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । एसएसपी सहकुल थापाले ‘अपराध’ गर्ने व्यक्ति जस्तो सुकै ठुलो घरानाको भएपनि त्यसले खास अर्थ नराख्ने र सबैकुरा कानुन बमोजिम हुने बताएका छन् । शुक्रबार अर्थ सरोकारसँग खास कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । जगदम्बाका मालिकसमेत रहेका शुलभ अग्रवाल कालोबजारी गरेको आरोपमा पक्राउ परेपछि उनलाई छुटाउन धेरै दबाब आएको चर्चा चलिरहेका बेला उनले यस्तो स्पष्ट कुरा गरेका हुन् । 
साथै उनले यस प्रकरणमा कहीं कतैबाट पनि दबाब नआएको समेत स्पष्ट पारेका छन् । उनीसँग अर्थ सरोकारकर्मी सुरज प्याकुरेलले गरेको अन्तर्वार्ता हेर्नुहोस् : 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी